Schedule 6
, डिजिटल हस्ताक्षर प्रमाणपत्र

(नियम ३२ को उपनियम (१) सँग सम्बन्धित)

प्रमाणपत्र जारी गर्ने प्रमाणीकरण गर्ने निकायको नामः

प्रमाणपत्र नं.:-

क्रम संख्याः

श्री ……………………

तपाई ………………………………..लाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३, विद्युतीय कारोबार नियमावली, २०६४ तथा समय समयमा दिइएको निर्देशनको अधीनमा रही काम कारबाही गर्ने गरी यो डिजिटल हस्ताक्षरको प्रमाणपत्र जारी गरिएको छ ।

१. डिजिटल हस्ताक्षर प्रमाणपत्रको किसिमः–
२. हस्ताक्षर अल्गोरिदम परिचायक (सिग्नेचर अल्गोरिदम आइडेण्टीफायर)ः-
३. सार्वजनिक साँचोको विवरणः–
४. प्रमाणपत्र मान्य रहने अवधिः–

प्रमाणीकरण गर्ने निकायको छाप

प्रमाणपत्र जारी गर्नेको,–
सहीः–
नामः–
पदः–
मितिः–